विराटनगर भन्सारको राजश्व संकलन लक्ष्यभन्दा ४ अर्ब कम
विराटनगर भन्सार कार्यालयले आर्थिक वर्ष २०७५/७६ मा कूल ३८ अर्ब २८ करोड ९४ लाख ८८ हजार रुपैयाँ राजश्व सङकलन गरेको छ । ४२ अर्ब ५३ करोड १९ लाख १८ हजार रुपैयाँ राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको सो भन्सार कार्यालयले उक्त अवधिमा लक्ष्यको तुलनामा चार अर्ब २४ करोड २४ लाख ३० हजार रुपैयाँ राजश्व सङकलन […]