पर्यटन

‘नेपाल इज चिप प्लेस टु भिजिट’ भन्ने पहिचान स्थापित गर्नु भएनः सुरज वैद्यको अन्तर्वार्ता

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउन लागि रहेको छ । त्यसको लागि सरकारले भ्रमण वर्षको संयोजकमा  व्यवसायी सुरज वैद्यलाई नियुक्त गरेर कामअघि बढाईरहेको छ । करिब २० लाख पर्यटक नेपाल ल्याउने र नेपालको पर्यटन पर्वद्धनमा के कसरी कामअघि बढिरहेको छ भन्ने विषयमा वैद्यसँग चाणक्य पोष्टका लागि ब्रबिम बिक्रम थापाले गरेको कुराकानीको संम्पादीत […]

नेपाल–चीन नयाँ हवाई सम्झौता, गन्तव्य र उडान संख्या थपिए

काठमाडौं । नेपाल सरकारले चीनसँग नयाँ हवाई सम्झौता गरेको छ । चीनको राजधानी बेइजिङमा बिहीबार र शुक्रबार दुई दिनसम्म भएको द्विपक्षीय वार्तापछि सम्झौता पुनरावलोकन भएको हो ।   सम्झौता अनुसार अब नेपाल र चीन सरकारबीच हप्तामा ९८ वटा उडान हुने भएको छ । यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर सातामा ७० वटा उडान गर्दै आएका थिए […]

अमेरिकामा नेपाल भ्रमण शुरु

काठमाडौं । अमेरिकामा बसोबास गर्ने गैरआवासीय नेपाली नागरिकहरूले ‘भिजिट नेपाल २०२०’ को प्रचार अभियान मेरिल्याण्डबाट औपचारिक रुपमा शुरु गरेका छन् ।   प्रवासमा बस्ने नेपाली मातृभूमिसँग कुनै न कुनै तवरले जोडिन र गैरआवासीय नेपालीको नेपालसँगको भावनात्मक सम्बन्धलाई मुलुकको बृहत्तर हितका लागि उपयोग गर्न विभिन्न जमर्को हुँदै आएको मेरिल्याण्डस्थित आवासीय नेपाली सङ्घले जनाएको छ ।   […]

सहस्राब्दी पदमार्गमा ५० हजार पदयात्री हिँडाउने लक्ष्य

तनहुँको दुलेगौंडाबाट स्याङ्जाको रामबाछा जोड्ने ७२ किलोमिटर दूरीको सहस्राब्दी पदमार्ग (मिलेनियम ट्रेक) मा सन् २०२० मा न्यूनतम ५० हजार पदयात्री हिँडाउने लक्ष्यका साथ काम थालिएको छ ।   नेपाल सरकारद्वारा घोषित ‘भिजिट नेपाल २०२०’ मा २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य राखेका अवस्थामा मिलेनियम ट्रेक व्यवस्थापन समितिले उक्त लक्ष्य सार्वजनिक गर्दै पूर्वाधार निर्माणलगायतमा सक्रिय बनेको […]

फागुनमा पर्यटन लगानी सम्मेलन हुने

काठमाडौं । नेपालको पर्यटन क्षेत्रमा लगानी प्रवद्र्धन गर्ने उद्देश्यले आगामी फागुनमा पर्यटन लगानी सम्मेलन काठमाडौँमा आयोजना गरिने भएको छ ।   नेपाल भ्रमण वर्ष २०२० को अवसर पारेर भ्रमण वर्ष सचिवालयले पर्यटन लगानी सम्मेलन गर्ने तयारी गरेको हो । पर्यटनमा लगानीको दुई पक्षीय सम्झौता गर्ने गरी लगानी सम्मेलन आयोजना गर्न लागिएको भ्रमण वर्ष अभियानका राष्ट्रिय […]

हिमालयान एयरलाइन्सको ढाका उडान आजबाट सुरु, सातामा तीन उडान गर्ने

काठमाडौं । निजी लगानीको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एअरलाइन्सले आजबाट बंगलादेशको राजधानी ढाका उडान सुरु गरेको छ । बङ्गलादेशी पर्यटकको नेपाल आगमन सहजतालाई लक्षित गर्दै कम्पनीले आजबाट काठमाडौँ–ढाका सिधा उडान सुरु गरेको हो ।   कम्पनीका अनुसार एचनाइन ६७८ काठमाडौँबाट स्थानीय समय ११:१० मा उडान गरेको छ । सो जहाज  स्थानीय समय १३:१० मा ढाकाको […]

कर्णालीका १०१ पर्यटकीय गन्तव्यको घोषणा

प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले कर्णालीका १०१ पर्यटकीय गन्तव्यको घोषणा गरेको छ । स्थानीय तह र सम्बन्धित क्षेत्रका प्रदेशसभा सदस्यको सिफारिशका आधारमा मन्त्रालयले पर्यटकीय गन्तव्य घोषणा गरेको हो । मन्त्रालयले प्रदेशका ७९ र सङ्घीय सरकारले घोषणा गरेका १७ गरी १०१ गन्तव्यको पूर्वाधार विकासका साथै प्रर्वद्धनात्मक क्रियाकलापमा जोड दिएको छ । मन्त्री नन्दसिं […]

दिनमै २ वटा उजुरी हाल्छन् विदेशी पर्यटक

नेपाल भ्रमणमा आएका विदेशी पर्यटकले आफूहरु माथि चोरी, ठगी, लुटपाट, पाकेटमार, दुर्ब्यवहारलगायतका घटना भएको भन्दै उजुरी दिन थालेका छन् । नेपाल घुम्न आउने विदेशी पर्यटकको सुरक्षा र पर्यटकलाई पर्ने समस्या समाधान गर्न विसं २०३५ माघ १२ गते स्थापना भएको पर्यटक प्रहरीमा विदेशी पर्यटकले उजुरी दिएका हुन् ।   पर्यटक प्रहरीमा चालू आर्थिक वर्षमा ६०० उजुरी […]