लगानी

उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन उद्योग परिसंघ र एनआरएनबीच सहमति

काठमाडौं । नेपाल उद्योग परिसंघ र गैरआवासीय नेपाली संघबीच नेपालमा लगानी प्रर्वद्धन गर्ने तथा विदेशमा नेपाली उत्पादनको प्रर्वद्धन गरि निर्यात व्यापार अभिवृद्धि गर्ने सहमति भएको छ ।   बुधवार सहमतिपत्रमा परिसंघका अध्यक्ष सतिशकुमार मोर र संघका नवनिर्वाचीत अध्यक्ष कुमार पन्तले हस्ताक्षर गरेका हुन् ।   सो अवसरमा नेपाल उद्योग परिसंघले गैरआवासिय नेपालीसंघको नेतृत्वलाई परिसंघको कार्यालयमा […]

सेयर बजारमा सुधारको संकेत, कारोबार दोब्बरले बढ्यो

काठमाडौं । सेयर बजारमा सुधारको संकेत देखिएको छ । हिजो करिब ८ अंकले बढेको बजारमा आजपनि करिब ७ अंकले वृद्धि भएको छ । बजार दुई दिनमा १४.५२ अंकले बढेको छ ।   साताको अन्तिम कारोबार दिन बिहीबार सूचकसँगै कारोबार रकममा पनि वृद्धि भएको छ । आज कारोबार रकम  करिब दोब्बरले बढेको छ । दशैंपछिका दिनमा […]

सेयर बजारमा छायो हरियाली, सूचक बढेपनि कारोबार अझै सुस्त

काठमाडौं । सेयर बजारमा सुधारको संकेत देखिएको छ । हिजो झिनो अंकले बढेको बजारमा आज करिब ८ अंकले बढेको छ ।   सूचकमा सुधार देखिएपनि कारोबार रकम भने बढ्न सकेको छैन् । औसतका करिब २५ करोडको कारोबार हुँदै आएको बजारमा दशैंपछिका दिनमा २० करोडभन्दा माथिको कारोबार हुन् सकेको छैन् ।   सेयर बजार मापक सूचक […]

सेयर बजारमा सामान्य सुधार

काठमाडौं । सेयर बजारमा सामान्य सुधार देखिएको छ । यो साता आइतबारदेखि नै ओरालो लागेको बजारमा आज झिनो सुधार देखिएको हो ।   सूचकमा सुधार देखिएपनि कारोबार रकम भने बढ्न सकेको छैन् । औसतका करिब २५ करोडको कारोबार हुँदै आएको बजारमा दशैंपछिका दिनमा २० करोडभन्दा माथिको कारोबार हुन् सकेको छैन् ।   सरकारले पूँजी बजारमा […]

सेयर बजारको ओरालो यात्रा कायमै

काठमाडौं । सेयर बजारमा चरम निराशा देखिएको छ । सरकारले पूँजी बजारमा रहेका विद्यमान समस्या समाधान तथा लगानीकर्ताहरु उत्साहित हुने खालका कुनैपनि कार्यक्रम तथा नीति नल्याउँदा लगानीकर्ताहरुको मनोवल पछिल्ला दिनहरुमा झनै गिर्दै गएको देखिन्छ ।   सूचक निरन्तर घटिरहेको बेलामा कारोबार रकम समेत ह्वात्तै घट्दा लगानीकर्ता झन निराश भएका छन् । औसतका करिब २५ करोडको […]

सेयर बजारमा चरम निराशा, साढे १४ खर्बको बजारमा ११ करोडको कारोबार

काठमाडौं । सेयर बजारमा चरम निराशा देखिएको छ । अघिल्लो हप्ताको ४ दिनको कारोबारमा २ दिन सामान्य अंकले बढेर अर्को दुई दिन घटेको बजार यो हप्ताको कारोबारको शुरुवाती दिनमा पनि ४.०३ अंकले घटेको छ ।   कम्पनीहरुको कारोबार मूल्य र नेप्से परिसूचकको घटबढ भन्दा पनि निराशाजनक कुरा त झन् कारोबार रकम हुन थालेको छ । […]

नविकरण शुल्क नबुझाउने ८१ कम्पनीको सेयर कारोबार रोक्का (सूचीसहित)

काठमाडौं । नेपाल स्टक एक्चेन्ज (नेप्से) ले वार्षिक शुल्क नबुझाउने ८१ कम्पनीको सेयर कारोबार रोक्का गरेको छ । नेप्सेले एक सूचना जारी गर्दै वार्षिक नविकरण शुल्क नबुझाउने सूचीकृत कम्पनीको नाम सार्वजनिक गरेको छ ।   सूचीकृत कम्पनीहरुले हरेक वर्ष आफ्नो कम्पनीको नविकरण गर्नुपर्छ । यसरी शुल्क नबुझाएको भन्दै आज (कात्तिक ३ गते)देखि सेयर कारोबार रोक्का […]

१० अर्ब लगानी भित्र्याउन एनआरएनएको समिति गठन

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले श्रमिक कल्याणकारी कोषका लागि एक करोड छ लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।   एनआरएनको नवनिर्वाचित अन्तरराष्ट्रिय समन्वय परिषद्को पहिलो बैठकले वैदेशिक रोजगारीमा पीडितलाई सहयोग गर्ने हेतुले कोषका लागि प्रतिबद्धता जनाएको संस्थाले एक विज्ञप्तिमार्फत जनाएको हो ।   एनआरएनका अध्यक्ष पन्तको प्रस्तावमा नवनिर्वाचित पदाधिकारी एवम् सदस्यले उक्त सहयोग […]