लगानी

अर्को व्यवस्था नभएसम्म धितोपत्र बोर्डको नेतृत्व सम्हाल्ने जिम्मा पौडेललाई

काठमाडौं। अध्यक्ष नियुक्त नहुन्जेलसम्मको लागि नेपाल धितोपत्र बोर्डको नेतृत्व सम्हाल्ने जिम्मेवारी कार्यकारी निर्देशक परिष्ठनाथ पौडेलले पाएका छन्।   अर्थ मन्त्रालयले नयाँ अध्यक्षको लागि पदपूर्ति प्रकृया अगाडि नबढ्दासम्म बोर्डको दैनिक कार्य सञ्चालन गर्न पौडेललाई अख्तियारी सहित जिम्मेवारी दिएको हो ।   डा. रेवतबहादुर कार्कीले यही कात्तिक १ गतेदेखि अध्यक्षबाट अवकाश लिएपछि बोर्ड नेतृत्व बिहिन भएको थियो […]

अधिकांश सूचीकृत कम्पनी खराब समूहमा, कुन कम्पनी कुन समूहमा (सूचीसहित)

काठमाडौं । नेपाल स्टक एक्चेन्ज (नेप्से)ले धितोपत्र कारोबारको लागि सूचीकृत कम्पनीहरुको वर्गिकरण सार्वजनिक गरेको छ ।   नेप्सेले धितोपत्र सूचीकरण विनियमावली २०७५ को विनियम ११ (६) बमोजिम सूचीकृत कम्पनीहरुको चालू  आर्थिक वर्षको  पहिलो त्रैमासको वर्गिकरण सार्वजनिक गरेको छ ।   नेपाल धितोपत्र बोर्डले लागू गरेको नयाँ नियमावलीमा अनुसार कम्पनीहरुलाई ए, बी, जी र जेड गरी […]

शिव श्री हाइड्रोपावरको आइपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं । शिवश्री हाइड्रोपावरको प्रथामिक साधरण सेयर (आइपीओ) मा आवेदन दिने आज (शुक्रबार) अन्तिम दिन रहेको छ ।   हाइड्रोपावरले असोज १६ गतेदेखि साढे ३३ करोड रुपैयाँ बराबरको ३३ लाख ५१ लाख १४ हजार कित्ता आइपीओ निष्काशन गरेको थियो।   कम्पनीले यसअघि गत पुस २७ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई १४ लाख ७६ हजार कित्ता […]

तिहार पछि खुलेको सेयर बजारमा सूचक घटे पनि कारोबार रकमले दियो साथ

काठमाडौं । तिहारपछि खुलेको सेयर बजारमा सूचक ओरोलो लागेपनि कारोबार रकममा भने सुधार देखिएको छ । दशैंपछिका दिनहरुमा औसतमा दैनिक २० करोडको कारोबार हुँदै आएमा आज २५ करोडभन्दा बढीको कारोबार भएको छ ।   सेयर बजार मापक सूचक नेप्से ३.१७ अंकले घटेर ११४६.१७ विन्दुमा आइपुगेको छ । आज १५५ कम्पनीको २५ करोड ४३ लाख १२ […]

सुन्दर यातायातले १५ विजुली बस थप्दै

सुन्दर यातायातले मंसिर पहिलो साताबाट थप बस सञ्चालन गर्ने भएको छ । चीनसँग ४ महिनाभित्र बस डेलिभरी हुने सम्झौता भएको सुन्दरले जानकारी दिएको छ ।   सुन्दरले १५ वटा बस र २५ वटा कार ल्याउन लागेको हो । सात वटै बस सञ्चालन गरे लगतै बस लिन सुन्दर चीन जाने योजनामा रहेको छ ।   सुन्दर […]

सूर्य लाइफ इन्स्योरेन्सको ३ लाख ९ हजार कित्ता सेयर लिलामीमा

काठमाडाैं । सूर्य लाइफ इन्स्योरेन्सले नबिकेको हकप्रद सेयर आगामी कार्तिक २४ देखि मंसिर १ गतेसम्म लिलामी गर्ने भएको छ ।   कम्पनीले ७० प्रतिशत हकप्रद बिक्रीका लागि खुल्ला गरेको थियो । कुल ८८ लाख ७४ हजार कित्ता बिक्रीका लागि खूल्ला गरिएकोमा ३ लाख ९ हजार कित्ता सेयर बिक्री भएको थिएन । लिलामीको व्यवस्थापन एनआइसी एसिया […]

बिटकोइन कारोबारबाट बनेका विश्वकै कान्छा करोडपति

एरिक फिनम्यानले आफु सबैभन्दा कान्छो बिटकोइन करोडपति (मिलेनियर) भएको दाबी गरेका छन् ।   बिगत ८ बर्षमा उनको बिटकोइन होल्डिङ्स सन् २०११ मा १०० (करिब १ हजार अमेरिकी डलर) बाट सन् २०१९ मा ४५० (करिब ४५ लाख डलर) पुगेको छ । उनले बिटकोइनमा लगानी गर्न धेरै चाँडो शुरु गरेका थिए । १२ बर्षको उमेरमा पहिलो […]

उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन उद्योग परिसंघ र एनआरएनबीच सहमति

काठमाडौं । नेपाल उद्योग परिसंघ र गैरआवासीय नेपाली संघबीच नेपालमा लगानी प्रर्वद्धन गर्ने तथा विदेशमा नेपाली उत्पादनको प्रर्वद्धन गरि निर्यात व्यापार अभिवृद्धि गर्ने सहमति भएको छ ।   बुधवार सहमतिपत्रमा परिसंघका अध्यक्ष सतिशकुमार मोर र संघका नवनिर्वाचीत अध्यक्ष कुमार पन्तले हस्ताक्षर गरेका हुन् ।   सो अवसरमा नेपाल उद्योग परिसंघले गैरआवासिय नेपालीसंघको नेतृत्वलाई परिसंघको कार्यालयमा […]