रियल स्टेट

काठमाडौं महानगरमा कत्रो घर हुनेले कति कर तिर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र घर तथा जग्गा हुनेले महानगरलाई भुक्तानी गर्नुपर्ने सम्पत्ति करको दर सार्वजनिक गरेको छ । महानगरको पाँचौ‌ नगरसभामा नयाँ आर्थिक वर्षको बजेट तथा राजश्व र आर्थिक विधेयकमा नयाँ दर प्रस्ताव गरिएको छ । महानगर नगरसभाले प्रस्ताव गरेको उक्त आर्थिक विधेयक पारित भएसँगै लागु हुनेछ ।   महानगरले प्रस्ताव गरेको सम्पत्ति […]

ओपीसी सिमेन्टमा जमेपछि अर्घाखाँचीले ल्यायो पीपीसी सिमेन्ट

काठमाडौं । अर्घाखाँची सिमेन्ट प्रालिले पीपीसी सिमेन्ट बजारमा ल्याएको छ । लामो समयदेखि ओपीसी सिमेन्ट उत्पादन गर्दै आएको अर्घाखाँचीले ग्राहकको मागलाई मध्यनजर गर्दै पीपीसी सिमेन्ट ल्याइएको जनाएको छ ।   उद्योगले विश्वमा प्रचलित अत्याधुनिक मेसिनबाट गुणस्तरीय सिमेन्ट उत्पादन गरिरहेको अर्घाखाँची सिमेन्टका प्रवन्ध निर्देशक पशुपति मुरारकाले बताए ।   आफ्नै खानीको चुनढुंगाको प्रयोग गरी क्लिंकर बनाइने […]

गुठी विधेयक फिर्ता

काठमाडाैं । राष्ट्रियसभाको आजको बैठकले गुठी विधेयक, २०७५ फिर्ता गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतले स्वीकृत गरेको छ । राष्ट्रिय सभाको आजको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सो प्रस्ताव राखेकी थिइन ।   राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गुठी विधेयक,२०७५ सर्वसम्मतले फिर्ता लिइएको घोषणा गरे । परम्परा मास्ने विधेयक भनी गलत हल्ला चलाइयो भूमि […]

हेटौँडा सिमेन्ट उद्योगको घाटा कम

हेटौँडा । सरकारी स्वामित्वमा सञ्चालित हेटौँडा सिमेन्ट उद्योगको घाटा कम हुँदै गएको छ ।   ८३ करोड रूपैयाँ घाटा रहेको सो उद्योगको हाल घाटा रु ५१ करोडमा झारिएको उद्योग प्रशासनले जनाएको छ । लामा समयदेखि घाटामा रहेको सो उद्योगले २०७१ सालबाट वार्षिक रु १८ करोडदेखि रु २० करोड मूल्य बराबरको सिमेन्ट उत्पादन बिक्री गरी नाफा […]