रियल स्टेट

उपत्यकामा २५ लाख मै बन्छ डेढ तल्ले घर

काठमाडौं । संसारभरिका मानिसको आधारभूत आवश्यकता भनेको गाँस, बास र कपास नै हो । आम्दानीको हैसियत जस्तो सुकै भएपनि आफ्नै सानो घर, मिठो मसिनो खाना र दुई–चार जोर लुगा आम मानिसको सपना नै हो ।   सामान्यत घर बनाउनका लागि जग्गा किन्न र घर बनाउन दुवै उल्लेख्य खर्च लाग्छ । कतिपय मानिसहरुको जग्गा त हुन्छ […]

देशभरको जग्गा नाप्ने तयारीमा सरकार

काठमाडौं । भूमी व्यवस्थापन तथा सहकारी मन्त्री पद्माकुमारी अर्यालले देशभरका जग्गा पुनः नापी गर्न लागिएको बताएकी छन् ।   उनले आज साँखु मालपोत कार्यालयमा आधुनिक सुविधायुक्त मालपोत कार्यालयको उद्घाटन कार्यक्रममा बोल्दै देशभरका जग्गा पुनः नापी गर्ने बताएकी हुन् ।   नेपाल अहिले पनि जग्गाको एकिन तथ्यांक नभएको भन्दै जग्गाको एकिन तथ्यांक निकाल्न पुनः नापी गर्न […]

ह्वासिङ सिमेन्टको जग्गा भाडा सम्झौता रद्द गर्न सुझाव

काठमाडौं । प्रतिनिधिसभा, सार्वजनिक लेखा समिति मातहत गठित उपसमितिले ह्वासिङ सिमेन्ट कम्पनीलाई प्रारम्भिक वातावरणीय परीक्षणमा उल्लिखित सर्त पालना गर्न तथा सोको पालना भए/नभएको नियमित अनुगमन र मूल्याङ्कन गर्न उद्योग विभागलाई निर्देशन दिन सुझाव दिएको छ ।   समितिको असोज १८ गतेको निर्णयअनुसार सांसद लेखराज भट्टको अध्यक्षतामा गठित उपसमितिले बेनिघाट राराङ गाउँपालिकास्थित ह्वासिङ् सिमेन्ट नारायणी प्रालि […]

५० लाखबाटै किन्न सकिन्छ उपत्यकामा अपार्टमेन्ट, भाडामा लिए मासिक १५ हजार

काठमाडौं । साधारणतया अपार्टमेन्ट किन्न कति पर्ला ? १ करोड, २ करोड वा त्योभन्दा माथि । ३ करोड वा ४ करोड रुपैयाँ तिर्नेले जति पनि लग्जरी अपार्टमेन्ट किन्न सक्ने छन् । तर, उपत्यकामा बनेका सस्ता अपार्टमेन्ट ५० लाख रुपैयाँबाटै किन्न सकिने छ । उपत्यकामा कम मूल्य भनेर बिक्री हुने अपार्टमेन्ट ५० लाख रुपैयाँदेखि १ करोड […]

राजधानीमा काठमाडौं मेरिएट होटल संचालन

काठमाडाैं । १३१ वटा देशमा ३० वटा प्रमुख होटल ब्राण्डमा ७ हजार भन्दा बढी प्रोपटी रहेकाे मेरिएट नेपालमा काठमाडौं मेरिएटकाे नामले संचालनमा आएको छ । योसँगै नेपालमा मेरिएटको फ्ल्यागसीप ब्राण्ड नेपाल प्रबेश गरेकाे छ । आधुनिक पर्यटनलाइ विस्तार गर्न डिजाइन गरिएको होटलले पछिल्लो पीढीका यात्रुहरुलाई आकर्षक सांस्कृतिक सहरसँग जोड्दछ ।   मेरिएट इन्टरनेशनल, दक्षिण एशियाका […]

अब ५ केजीदेखि कै प्याकेटमा सिमेन्ट किन्न पाइने

काठमाडौं । अब सिमेन्टको बोरा मिनी प्याकमा समेत पाइने भएको छ । नेपाल गुणस्तर तथा नापतौल विभागले ५, १० र २५ केजीको बोरामा समेत सिमेन्ट बिक्री वितरण गर्न पाइने व्यवस्था गरेको हो ।   यसअघि सिमेन्ट कम्पनीहरुले ५० केजीको बोरामा मात्र सिमेन्ट बिक्री गर्न पाउने व्यवस्था रहेकोमा अब भने साना प्याकेटमा पनि सिमेन्ट बिक्री गर्न […]

पञ्चकन्या समूहले ल्यायो ‘डेकिङ्ग’ सिट, घर छाउन सस्तो र सहज हुने

काठमाडौं । निर्माण सामाग्री उत्पादन गर्दै आइरहेको औद्योगिक घराना पञ्चकन्या समूहद्वारा निर्माण कार्यमा प्रयोग हुने ‘ग्यालभनाइज्ड डेकिङ्ग’ सिट नेपाली बजारमा विक्री वितरण गर्दै आएको छ ।   विश्वमै निर्माण क्षेत्रमा व्यापक रुपमा प्रचलनमा आइरहेको यस सिट मजबुत भरपर्दाे र निर्माण गर्न छिटो छरितो समेत रहेको छ । यसलाई निर्माण कार्यमा स्थाई रुपमा प्रयोगमा ल्याउन सकिने […]

मध्यपहाडी लोकमार्गका १२ नयाँ सहर निर्माणले गति लियो, १५ सहरको डीपीआर बन्दै

काठमाडौं । १२ नयाँ सहरको डीपीआर सम्पन्न भएको छ । शहरी विकास मन्त्रालयका अनुसार चालु आर्थिक वर्षमा नै १२ नयाँ सहरको डीपीआर सम्पन्न भएको हो ।   मध्यपहाडी लोकमार्ग अन्तर्गत सुरुमा निर्माण हुन लागेका १० वटा नयाँ सहर र पछि थप गरिएको २ सहरको डीपीआर निर्माण सम्पन्न भएको मन्त्रालयका योजना तथा अनुगमन शाखा प्रमुख चक्रपन्ती […]