हाइड्राे

बंगलादेशले २०४० सम्म नेपालबाट ९ हजार मेगावट बिजुली लैजाने

काठमाडौं । नेपाल र बंगलादेशका सहसचिवस्तरीय बैठकले प्रस्तावित दुई ठूला आयोजनामध्ये एक परियोजनालाई संयुक्त लगानीमा निर्माणका लागि प्रस्ताव गरेको छ ।   बंगलादेशले सन् २०४० सम्म नेपालबाट कूल ९ हजार मेगावाट बिजुली लैजान चाहेको छ । बढ्दो ऊर्जाको माग सम्बोधन गर्न स्रोतको खोजीमा रहेका बंगलादेशले नेपालसँग सरकारी र निजी दुवै क्षेत्रमा सहकार्य गरेर लगानी गर्न […]

छ्याङ्दी हाइड्रोपावरले बनाएको आयोजनाको बिजुली असोजदेखि राष्ट्रिय लाइनमा जोडिने

काठमाडौं । लमजुङमा जिल्लामा आगामी असोज पहिलो सातादेखि चार मेगावाट बिजुली थपिने भएको छ ।   दोर्दी गाउँपालिका–७ र ८ को सिमानामा माथिल्लो छ्याङ्दीखोला साना जलविद्युत् आयोजना निर्माण सम्पन्न भएपछि सो परिमाणको बिजुली थपिने भएको हो ।   उत्पादन परीक्षण भइसकेकाले असोज पहिलो सातादेखि बिजुली राष्ट्रिय प्रशारण लाइनमा जोडिने आयोजनाका प्रमुख कार्यकारी अधिकृत एलबी थापाले […]

हिमालयन पावरले बनाएको दोर्दी खोला जलविद्युत् अन्तिम चरणमा, असोजदेखि बिजुली उत्पादन

काठमाडौं । लमजुङमा निर्माणाधीन २७ मेगावाट क्षमताको दोर्दीखोला जलविद्युत् आयोजनाले आगामी असोज दोस्रो साताबाट बिजुली उत्पादन थाल्ने भएको छ ।   हिमालयन पावर पार्टनर लिमिटेड कम्पनीद्वारा निर्माणाधीन यस आयोजनाको हालसम्म ९९ प्रतिशत काम सकिएको छ । आयोजनाका साइट इञ्चार्ज दिपक ज्ञवालीले भने, “आयोजनाको अधिकांश काम सम्पन्न भइसकेको र अब १ प्रतिशत मात्र इलेक्ट्रोमेकानिकलको काम बाँकी […]

प्रशारण लाइनको टावर ढलेपछि ४ जलविद्युत् आयोजना बन्द, ७० मेगावाट बिजुली घट्यो

म्याग्दी । प्रशारण लाइनको टावर ढलेपछि म्याग्दी, मुस्ताङ र पर्वतमा सञ्चालित चार जलविद्युत् आयोजनाका उत्पादन बन्द भएका छन् ।   पर्वतको कुश्मा नगरपालिका–८ चुवामा प्रसारण लाइनको टावर ढालेर म्याग्दीका दुई, पर्वत र मुस्ताङका एक/एक आयोजनाको ७०.६ मेगावाट विद्युत् प्रसारण प्रणालीबाट विच्छेद भएको हो ।   मोदीखोला–१ जलविद्युत् आयोजनाको विद्युत्गृहदेखि मोदी सबस्टेशन जोड्ने १३२ केभी क्षमताको […]

तामाकोशी जोडिएपछि बिजुली फालाफाल, खेर जाँदा दैनिक ४ करोड नोक्सानी

काठमाडौं । राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशी पूर्ण क्षमतामा सञ्चालनमा आएपछि मुलुक बिजुलीमा आत्मनिर्भर भएको छ । सो आयोजनाको कुल ४५६ मेगावाट बिजुली प्रणालीमा जोडिएपछि मुलुकको कूल जडित क्षमता झण्डै २ हजार मेगावाट पुगेको छ ।   गत असार २१ गते आयोजनाको उद्घाटन गरिए पनि पूर्ण क्षमतामा चल्न सकेको थिएन । उद्घाटनका दिन एकाध मिनेट […]

माथिल्लो तामाकोशीले थाल्यो व्यावसायिक उत्पादन, वार्षिक ९ अर्ब आम्दानी हुने

काठमाडौं । अथक मेहनत, धेरैको सकारात्मक सद्भाव र सहयोगले माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले आइतबारदेखि पूर्ण रूपमा व्यावसायिक विद्युत् उत्पादन शुरु गरेको छ । कूल ४५६ मेगावाट क्षमताको आयोजना पूर्ण क्षमताका साथ सञ्चालनमा आएको हो ।   प्राकृतिक विपद्, सीमा नाकामा भारतले गरेको अवरोध, गोरखा भूकम्प, कोरोना कहरलगायत सबै समस्यालाई छिचोलेर आयोजना सफल भएको हो । […]

सरकारको एउटा सफल नीति, जसले जलविद्युत् उत्पादनमा फड्को मार्‍यो

काठमाडौं । सरकारले लिने नीतिगत निर्णयहरुले कुनै पनि क्षेत्रमा निकै ठूलो प्रभाव पार्न सक्छ । नेपालको आर्थिक क्षेत्रमा बेलामौका यस्ता सकारात्मक उदाहरणहरु भेटिने गर्छन । यसैको एउटा ज्वलन्त उदाहरण बनेको छ जलविद्युत् उत्पादन ।   आर्थिक वर्ष २०६५/६६ को बजेटमार्फत तत्कालीन ऊर्जा मन्त्री विष्णुप्रसाद पौडेलले जलविद्युत् उत्पादनको क्षेत्रमा ल्याएको नीतिले नेपालको विद्युत् उत्पादनको क्षेत्रमा ठूलो […]

९०० मेगावाटको अरुण तेस्रोका लागि जग्गा अधिग्रहण शुरु

खोटाङ । अरुण तेस्रो जलविद्युत् आयोजनाका लागि यहाँ जग्गा अधिग्रहणको काम शुरु गरिएको छ ।सङ्खुवासभाबाट उत्पादन गर्न लागिएको ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत्को प्रसारणलाइनले ओगट्ने खोटाङका दुई गाउँपालिकाभित्रको जग्गा अधिग्रहण गर्न कित्ता नम्बर, क्षेत्रफल, जग्गाधनीको नामलगायतका विवरण सङ्कलन शुरु गरिएको हो ।   सङ्खुवासभाबाट भोजपुर हुँदै खोटाङको साकेला गाउँपालिका र दिप्रुङ चुइचुम्मा गाउँपालिकाबाट उदयपुरको […]