टिप्पणी

धुर्मुस सुन्तली ‘विकासे मोडल’ अवसान उन्मुख !

काठमाडौं । हास्य कलाकारका रूपमा चर्चित भएको जोडी धुर्मुस र सुन्तलीले फाउन्डेसन मार्फत चितवनमा बनाउँदै गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम रोकेको जनाएको छ ।   हालसम्म करिब ५० करोड रुपैयाँ बराबरको काम भएको फाउन्डेशनले जनाएको छ । जसमा करिब ३६ करोड रूपैयाँ चन्दा उठाएर र बाँकी १६ करोड रूपैयाँको उधारोमा गरिएको हो । हाल […]

बिलेटमा अन्तःशुल्क वृद्धि : नीतिगत भ्रष्टाचार कि आत्मनिर्भर बनाउने प्रयास ?

काठमाडौं । सरकारले बजेट प्रतिस्थापन विधेयकमार्फत स्टील उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ ‘स्पञ्ज आइरन’ आयातको भन्सार घटाएको छ भने सिधै बिलेट आयात गर्दा लाग्ने अन्तःशुल्क बढाएको छ ।   सरकारले स्टील उद्योगले आयात गर्ने स्पञ्ज आइरनमा लाग्ने भन्सार शुल्क ५ प्रतिशतबाट शून्यमा झारेको छ भने बिलेटमा लाग्ने अन्तःशुल्क प्रतिटन १६५० रुपैयाँबाट बढाएर २५०० रुपैयाँ पुर्याएको […]

‘जुन जोगी आए पनि कानै चिरेको’ जस्तो होइन यो सरकार !

६२/६३ को जनआन्दोलनको बलमा दोस्रो संविधानसभाले निर्माण गरेको संविधानका पक्षधरहरु र त्यस संविधानले स्थापित गरेका मूल्य र मान्यतालाई निस्तेज पार्न खोज्ने प्रवृति बीचको भीषण राजनीतिक र कानुनी लडाईंमा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भए पश्चात अहिलेको लागि विराम लागेको छ ।   यो राजनीतिक र कानुनी लडाईंको सघनता तत्कालीन सात दल र राजा ज्ञानेन्द्रको […]