समाज

थप ३३४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २६३४ सय पुग्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३३४ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै संक्रमितको संख्या २ हजार ६३४ पुगेको छ ।   स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा एकै दिन यति धेरै जनामा कोरोना देखिएको हो ।   एकै दिन ३ सय जनाभन्दा बढी संक्रमित भेटिएको यो पहिलो पटक […]

 उपत्यकामा लकडाउन खुकुलो बनाउन सिफारिस

काठमाडौं ।  उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)सहित सरोकारवाको बैठले लकडाउन खुकुलो बनाउन उच्चस्तरीय समिति समक्ष सिफारिस गरेको छ ।   बिहीबार जिल्ला समन्वय समिति काठमाडौंमा बसेको काठमाडौं, भक्तपुर र ललितपुरका सीडीओसहितको बैठकले उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेका क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) र उच्चस्तरीय समितिमा  लकडाउन खुकुलो बनाउन सिफारिस गर्ने निर्णय गरेको हो । […]

कोरोनाबाट नेपालमा थप एक जनाको मृत्यु, मृतकको संख्या ९ पुग्यो

काठमाडौं । कोरोना संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ ।   त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत दोलखाका ७६ वर्षीय पुरुषको उपचारको क्रममा आज मृत्यु भएको हो ।   योसँगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ९ पुगेको छ ।

काठमाडौंमा ३ सहित थप २०१ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २३ सय पुग्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २०१ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै संक्रमितको संख्या २ हजार ३०० पुगेको छ ।   स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा एकै दिन यति धेरै जनामा कोरोना देखिएको हो ।   एकै दिन २ सय जनाभन्दा बढी संक्रमित भेटिएको यो लगातार तेस्रो […]

काठमाडौंमा ४ सहित थप २८८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २१ सय नजिक

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २८८ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै संक्रमितको संख्या २ हजार ९९ पुगेको छ ।   स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा एकै दिन यति धेरै जनामा कोरोना देखिएको हो ।   एकै दिन २ सय जनाभन्दा बढी संक्रमित भेटिएको यो लगातार दोस्रो […]

लकडाउनभर पुरानै पासले सवारी चलाउन पाइने, अब फेसबुकबाटै निवेदन

काठमाडौं । सरकारले लकडाउन थप गरेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले यसअघि जारी भएको सवारी पासलाई नै मान्यता दिने भएको छ।   जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंगलबार एक सूचना जारी गर्दै यसअघि जेठ २० सम्मका लागि जारी निलो पास लकडाउनभर मान्य हुने जानकारी दिएको हो ।   अत्यावाश्यक सेवामा खटिनेहरुका लागि जारी भएका पास पनि नवीकरण […]

क्वारेन्टिनमा बसेकालाई दैनिक २०० रूपैयाँ भत्ता

काठमाडौं । डडेल्धुराको अमरगढी नगरपालिकाले क्वारेन्टिन बसेकालाई खाना र खाजाबापत दैनिक २०० रूपैयाँ भत्ता दिँदै आएको छ ।   यही जेठ १४ गतेको निर्णयानुसार नगरपालिकाले बनाएको क्वारेन्टिनमा बसेका प्रत्येक व्यक्तिलाई खाना र खाजाबापत दैनिक २ सय रूपैयाँ भत्ता दिँदै आएको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीराज उपाध्यले बताए ।   डडेल्धुरा बहुमुखी क्याम्पस, महेन्द्र माविलगायत क्याम्पसमा […]

स्वदेश फर्कनेको सहजीकरणका गर्न २६ बुँदे कार्ययोजना, क्वारेन्टिनमा बस्न सरकारले खर्च दिने

काठमाडौं । सरकारले कोभिड–१९ को विश्वयापी सङ्क्रमणबाट उत्पन्न असहज परिस्थितिले स्वदेश आउनैपर्ने परिस्थितिमा रहेका नेपाली नागरिकलाई सहजीकरण गर्न २६ बुँदे विशेष कार्ययोजना बनाएको छ ।   मन्त्रिपरिषद्को यही जेठ १२ गतेको बैठकले स्वीकृत गरेको उक्त कार्ययोजनामा नेपाल फर्कन चाहने त्यस्ता नागरिकलाई महामारी फैलन नदिने गरी सङ्क्रमणबाट सुरक्षितरूपमा स्वदेश आउने, क्वारेन्टिनमा बस्ने, स्वास्थ्य परीक्षण गर्ने, स्वास्थ्य […]